मतदाता भन्छन् : खानेपानी समस्या समाधान गर्नेलाई भोट दिन्छौं

0
1013

पोखरा–१७, शितलपथका स्थानीयले टोलको खानेपानी समस्या समाधान गर्ने उम्मेदवारलाई भोट दिने स्पष्ट पारेका छन् ।
आशन्न उपनिर्वाचनका लागि चुनावी अभियान अन्तर्गत पोखरा–१७, शान्तिपथ पुगेका कांग्रेसका उम्मेदवार उम्मेदवार खेमराज पौडेल, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल लगायतसंग स्थानीय चन्द्रमाया क्षेत्री, भगवती शर्मालगायतले खानेपानी समस्याबारे जानकारी गराएका थिए ।