पोखरा स्वास्थ बिज्ञान प्रतिस्ठानमा १० शैय्याको आइसोलेसन वार्ड

0
665

सम्भावित कोरोना (कोभिड–१९) भाइरस संक्रमणको जोखिमलाई लक्षित गर्दै पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १० शैय्याको आइसोलेसन वार्ड स्थापना भएको छ ।अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले कोरोना रोकथामका आवस्यक सम्पुर्ण तयारी गरिसकिएको जनाकारि दिनुभयो। यसअघि अस्पतालमा ३ शैय्याको आइसोलेसन वार्ड थियो ।