राहुल गुप्ता बिरगंज पर्सा ।
पर्सामा कोरोना को बिरामी लाई उपचार गर्नको लागि प्रदेस २ सराकारका मन्त्री जितेन्द्र सोनल द्वारा बिरगंज को नारायणी अस्पताल लाई ५० थान पिपिइ कीट २०० थान ग्लोबस र पोखरिया जनस्वास्थ्य कार्यालय लाई २० थान पिपिइ कीट २०० थान ग्लोबस प्रदान गर्नु भएको छ ।
पर्सामा जम्मा ७० थान पिपिइ कीट र ४०० थान ग्लोबस मन्त्री सोनलले प्रदान गर्नु भएको छ ।सांसद करिमा बेगम , पर्सा जि स. स .प्रमुख नेक महमद जी , जिल्ला प्रशासन कार्यालय प्रमुख , राजपा नेता नेजा मुदिन समानी , नारायणी अस्पताल को मेसु डा. मदन कुमार उपाध्यायको उपस्थिति रहेको थियो ।