आज रेडियो अन्नपूर्ण ९३.४ को १९ औं बार्षिकोत्सव,आवाजबिहीनको आवाज बन्ने प्रयास जारिरहने

0
655

आज अक्षय तृतीया पर्व यहि तीथि पारेर २०५८ साल वैशाख १२ गतेशान्ति विकासका लागि संचाररेडियो अन्नपूर्ण ९३. को कल साईन वजाएर प्रशारण आरम्भ भएको थियो

यहि अवसरमा रेडियो लाखौं श्रोता, शुभेच्छुक, विज्ञापनदाताहरुको सहयोग सहकार्य संगसंगै १९ वर्ष पूरा गरेकोमा सबैलाई हार्दिक आभार व्यक्त गरेको

सामाजिक उत्तरदायित्वलाई बहन गर्दै आवाजबिहीन जनताको आवाज बन्ने हाम्रो प्रयास निरन्तर जारिरहेको तपाँईको अतुलनिय साथ माया साथै सद्भाबले हामीलाई अझैं अगाडी वढ्ने प्रेरणा मिलेको रेडियो जनाएको

अक्षय अर्थात् कहिल्यै नाश नहुने मान्यता रहेको अक्षय तृतीयाको दिनको हो यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने विश्वास पनि रहेको हामी हाम्रो तपाँई प्रतिको दायित्वबाट कत्ति पनि विचलित नभई निरन्तर संचार सेवामा तल्लिन भईरहने प्रण गरिएको

संसार अहिले कोरोना भाइरसको चपेटामा परेको हाम्रो देश पनि कोरोनाभाइरसको जोखिममा रहेको यहि समयमा सरकारले जनताको सुरक्षाको लागि देशभर लकडाउन जारि राखेको
हामी सबै नाआत्तिकन घरमै बसौं, सुरक्षित रहौं आफू पनि नआत्तिऔं, अरुलाई पनि नअत्याउँ

बेला बेलामा सेनिटाईजरको प्रयोग गरौं, साबुन पानीले कम्तिमा २० सेकेण्डसम्म मिचिमिचि हात धुने गरौं, भिडभाड नगरौं नजाऔं आफु पनि बचौं अरुलाई बचाउने कुराहरु सुझाऔं, सबैमा सुस्वाथ्य तथा दीर्घायूको कामना सहित १९ औं बार्षिकोत्सवको अवसरमा तपाईं सम्पूर्णमा हार्दिक आभार ब्यक्त गर्दछौं  रेडियोले भनेको छ ।