सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १० दिन लम्ब्याउने निर्णय गरेको हो । वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी रहने छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.