कास्की । नेपालमा कोरोना भाइरस (कोभिड- १९) संक्रमितको संख्या २१७ पुगेको छ । राष्ट्रि«य जनस्वास्थ्य प्रयोगशाला काठमाडौको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा नयाँ थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।