पोखरा । बुधबार २ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार धुलिखेल प्रयोगशालामा गरिएको परिक्षणमा नेपालगन्जका वडा न. ८ का ३६ बर्षिय पुरुषमा र काठमाडौ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा कपिलवस्तु नपा ५ का २२ बर्षिय पुरुषमा संकमण देखिएकाे हाे ।
याे सगैं नेपालमा संक्रमितकाे संख्या २ सय १९ पुगेको छ ।