नेपालमा काेराेना संक्रमितको संख्या २५८ पुगेकाे छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडौ र भेरी अस्पताल नेपालगन्जमा अाज गरिएको परिक्षण अनुसार नयाँ पुष्टि भएको संख्या ९ पुगेको स्वास्थ मन्त्रालयले जनाएको छ।
मकवानपुर- ३७का ३७ बर्षीय पुरुष ,वाके नैनापुर १,३,र ५ का १८,२०,२२,२५,२५,२७,३२,३६ बर्षका पुरुषहरुमा काेराेना पाेजेटिभ देखिएकाे हाे ।