कास्की ।नेपालमा काेराेना संक्रमितकाे संख्या २७८ पुगेकाे छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको आज शनिबारको नियमित प्रेस बिफ्रिङमा प्रवत्ता डा विकास देवकोटाले महाेत्तरीका ५२ र काभ्रेका २६ बर्षीय पुरुषमा काेराेना पुष्टि भएकाे जानकारी दिए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.