एकै दिन थपिए ५३ जना संक्रमित ,संक्रमितकाे संख्या ३५७ पुग्यो

0
384

नेपालमा साेमबार  थप ५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । साेमबार थप ५३ जनामा कोरोना पुष्टि भएको  स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।  ।यो संगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३५७ पुगेको छ ।