कास्की । नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ। विपि काेईराला स्वास्थ विज्ञान प्रतिष्ठान ,धरान र प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला,विराटनगरमा अाज गरिएको परिक्षण अनुसार थप १७ जनामा काेराेना पुष्टि भएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
झापा ,कचनकवल गाउँपालिका-३,६,८का १८,१८,१९,१९,२२,२३,२३,२५,२६,२६,२८,३०,३२,३७,४६ वर्षका पुरुषहरुमा काेराेना पाेजेटिभ देखिएकाे हाे।
त्यसैगरी धनकुटाका ३४ बर्षीय पुरुष ,सुनसरी ,धरान उपमहानगर पालिकाका ५१ बर्षीया महिलामा पनि काेराना संक्रमण पुष्टि भएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयका सह प्रवत्ता डा समिरकुमार अधिकारी ले जानकारी दिएका छन् ।