कास्की ।नेपाल महिला संघ कास्कीका सचिव ,समाजसेवी सीता गुरुङलाई मातृशाेक परेकाे छ।उहाँकि ममतामयी माता तान्चाेक नाैजे पंगिलामा परिवारका जेष्ठ सदस्य जम्दारर्नी बुद्धि कुमारी गुरुङकाे ८७ बर्षकाे उमेरमा गए राति निधन भएकाे हाे।
उहाँको पाेखरा बगर धाेबीगाैडा निवास बाट अाज बिहान १०:३० बजे शब यात्रा सहित सुखावति गुम्बा सिम्पानी घाटमा अन्तेष्टि गरिने अग्रज पत्रकार राज बहादुर गुरुङले जानकारी दिएका छन्।