साँझ साँढे पाँच बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

0
481

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साँढे पाँच बजे नेपाल टेलिभिजन मार्फत राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।कोभिड १९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन  प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनका अनुसार सम्बोधन कोरोना महामारीका विरुद्धको लडाइका सन्दर्भमा जनतालाई जानकारी गराउन केन्द्रित हुनेछ ।