पाेखरा । म्याग्दीका एक जना पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे छ।म्याग्दीको मालिका गाउँपालिकाका३० बर्षीय पुरुषमा काेराेना पाेजेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ निर्देशनालयका निर्देशक डा बिनाेद बिन्दु शर्माले जानकारी दिए।बेनी नगरपालिकाकाे क्वारेन्टाइनमा रहेका उनलाई बेनी स्थित अाईसाेलेसन कक्षमा राख्ने तयारी भएको बताईएकाे छ ।
याे संगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १७ पुगेको छ।