एकैदिन थपिए १७० जना,काेराेना संक्रमितकाे संख्या १ हजार २  सय१२ पुग्याे

0
485

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २  सय१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालय प्रवक्ता डा विकास देवकोटाले  जानकारी दिए ।