अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्यु कोरोना संक्रमण बाट भएको पुष्टि

१६ जेष्ठ २०७७, शुक्रबार

पाेखरा ।  नेपालमा काेराेना संक्रमण बाट थप एक जनाकाे मृत्युु भएकाे छ। कोरोना भाइरसको संक्रमण देखिएका अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्यु कोरोना संक्रमण बाट भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताउनुभयो ।

भारतबाट नेपाल प्रवेश भएसँगै जेठ ११ गते ती व्यक्तको नमुना लिइएको थियो। स्वाब परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको डा देवकोटाले जानकारी दिनुभयो। यो सहित नेपालमा कोरोना भइरसको संक्रमण देखिएकाको मृत्युको संख्या ६ पुगेको छ।

 

 

 

 

Leave a Reply