पर्सामा थपिए दुई जना कोरोना संक्रमित

0
383

पर्सा  ।बिरगंज स्थित नारायणी अस्पतालको पिसिआर रिर्पाेटका अनुसार दुई जना कोरोना संक्रमण पुष्टि भएका छ्न ।संक्रमण पुष्ठि भएका पर्साको सखुवाप्रसौनी गाउपालिकाको दीपनारायण माविको क्वारेन्टाइनमा बसेकी एकजना ६० वर्षिय वृद्धा र १८ वर्षिय युवकमा पोजेटिभ देखिएको सखुवाप्रसौनी गाँउपाकिालका स्वास्थ्य संयोजक राजेश रौनियारले जानकारी दिए।

संक्रमित दुवै जनाको केहि दिन अघि मात्र भारतबाट आई गाँउपालिकाको क्वारेन्टाईनमा बसेका थिए । संक्रमितको दुवैजनालाई अस्पताल लगिएको छ ।

सम्पर्कमा आएकोहरुको खोजि कार्य भईरहेको स्वास्थ्य संयोजक रौनिायारले जानकार दिनुभयो । यसअघि बिहिवार पर्सा जिल्लाको पोखरियामा चारजना र जीराभवानी गाउपालिकामा एकजना संक्रमित फेला परेका थिए।