थपिए १८९ जना संक्रमित कुल संख्या १४०१

0
457

काठमाडौं ।   शनिबार कोरोना भाइरसका १८९ जना संक्रमित थपिएका छन् ।   संक्रमित थपिएपछि कुल संख्या १४०१ पुगेका छन् । ।संक्रमितमध्ये १८५ पुरुष र ४ महिला छन् ।

शनिबार थप १३ जना संक्रमण मुक्त भएर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन्।