नेपालमा काेराेना संक्रमणबाट मृत्युु हुनेकाे संख्या ७ पुग्याे

0
765

कास्की । नेपालमा काेराेना संक्रमणबाट मृत्युु हुनेकाे संख्या  ७ पुगेको छ।

दैलेखको दुल्लु नगरपालिकाको  नेपाल बिधुत प्राधिकरणकाे क्वारेन्टाइनमा  शनिबार बिहान मृत्यु भएका युवामा कोरोना भएको पुष्टि भए सँगै नेपालमा काेराेनाबाट हालसम्म मृत्युु हुनेकाे संख्या  ७ पुगेको हो ।

दुल्लु नगरपालिका–७ मा रहेको को भवनमा रहेको क्वारेन्टाइनमा बसेका दुल्लु नगरपालिका–११ का  ३५ वर्षीय युवाको शनिबार नै पिसिआर रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए। याे सँगै नेपालमा काेराेनाबाट हालसम्म मृत्युु हुनेकाे संख्या  ७ पुगेको छ ।