लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

0
473

कास्की ।सरकारले लकडाउनको समयावधि थप गरेको शनिबार साँझ बसेको मन्त्रीपरिषद बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनुभयो   शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।