नेपालमा थप २८८ जनामा काेराेना संक्रमण,संक्रमितकाे संख्या  २ हजार ९९ पुग्याे

0
340

 

कास्की । पछिल्लो २४ घण्टामा थप २८८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।मंगलबार २७० जना पुरुष र १८ जना महिलामा काेराेना संक्रमण देखिएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२६६ जना निकाे भएर घर फर्केकाे मन्त्रालयले जनाएको छ।याे संगै काेराेना संक्रमितकाे संख्या  २ हजार ९९ पुगेको  छ ।