कास्की । बुधबार थप २०१ जनमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।याे संगै नेपालमा काेराेना संक्रमितकाे संख्या २३ सय पुगेकाे छ।१७९ जना पुरुष र २२ जना महिलामा काेराेना पाेजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।त्यसैगरी २७८ जना निकाे भएर घर फर्केका छन् ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.