बिहिबार थप ३३४जनामा काेराेना संक्रमण ,संक्रमितको संख्या२हजार ६ सय ३४ पुग्याेे

0
354
पाेखरा। बिहिवार थप ३३४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितकाे संख्या २ हजार ६ सय ३४ पुगेको छ।२ सय ९० जना निकाे भएर घर फर्केका छन् ।दैलेखमा मात्रै बिहिवार १०५ जनामा काेराेना संक्रमण देखिएकाे हाे।