काठमाडौ बस्ने कास्कीका एक जनामा काेराेना संक्रमण,संक्रमितको संख्या २ हजार ९ सय १२ पुग्याे

0
620

 

पाेखरा । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७८ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमाशुक्रबार  प्रवक्ता डा विकास देवकोटाले  २६७ जना पुरुष र ११ जना महिलामा काेराेना पाेजेटिभ देखिएको जानकारी दिए ।

काठमाडौ बस्ने कास्कीका एक जनामा समेत काेराेना संक्रमण देखिएको छ।

याे संगैसंक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।