भरतपुर अस्पतालमा २७ बर्षीय एक युवककाे मृत्युु ,काेराेना परिक्षणका लागि स्वाब पठाईयाे

0
370

 

पाेखरा ।चितवनको भरतपुर अस्पतालमा अाज एक २७ बर्षीय युवककाे मृत्यु भएको छ।भारतबाट दुई साता अघि चितवनको माडि अाएका उनलाई ज्वराे र खाेकीकाे समस्या देखिएपछि शुक्रबार भरतपुर अस्पतालकाे काेभिड अाईसीयुमा भर्ना गरिएको थियाे।

अस्पताल स्रोतका अनुसार उपचारका क्रममा  अाज बिहान निधन भएका उनकाे काेराेना परिक्षणका लागि स्वाब संकलन गरेर पठाईएकाे छ ।