पाेखरा । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय २३ जना काेराेना संक्रमित थपिएका छन् । शनिबार स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ता विकास देवकोटाले २८६ जना पुरुष र ३७ जना महिलामा काेराेना पाेजेटिभ देखिएकाे जानकारी दिए ।याे संगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३२ सय ३५ पुगेको छ। ३ ६५ जना निकाे भएर घर फर्केकाे मन्त्रालयले जनाएको छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.
