डाेटिकाे क्वारेन्टाइनमा बसेका १९ बर्षीय युवककाे मृत्यु

0
558

पाेखरा ।डाेटिकाे क्वारेन्टाईनमा बसेका एक १९ वर्षीय युवककाे अाइतबार बिहान मृत्युु भएकाे छ ।भारतकाे लुधियानाबाट  १९ गते डाेटि पुगेका उनी २० गतेदेखि गाउँ पालिकाले ब्यबस्थापन गरेकाे क्वारेन्टाइनमा बस्दै अाएकाे वताईएकाे छ ।

मृतककाे स्वाब संकलन गरि काेराेना परिक्षणका लागि धनगढी स्थित काेराेना परिक्षण प्रयाेगशालामा पठाईएकाे स्वास्थ कार्यलय डाेटिका प्रमुख रमेश मलासीले जानकारी दिए ।

उनी मुटुको राेगी भएकाे वताईएकाे छ ।स्वाब परिक्षणकाे रिपोर्ट नअाएसम्म शब प्रहरीको निगरानीमा रहने स्वास्थ कार्यलय प्रमुख मलासीले बताए ।