थप २१३ मा काेराेना संक्रमण पुष्टि ,संक्रमितको संख्या ३४ सय ४८ पुग्याे

0
370

पाेखरा ।नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितकाे संख्या ३४ सय ४८ पुगेकाे छ । ४६७ डिस्चार्ज भएर घर फर्केका छन्।