पाेखरा ।तनहुँका ५ जना पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे छ |
बसेका बर्ष ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको साेमबार स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ |
उनिहरुलाई तनहुँकाे शुक्लागण्डकी नगरपालिकामा रहेको जी.पी. कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा ल्याईएको छ | यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ |