थप ४५१ जनामा काेराेना संक्रमण,नेपालमा संक्रमितको संख्या ६२११ पुग्यो

0
659
पाेखरा।पछिल्लो २४ घण्टामा थप ४५१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।साेमबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार नेपालमा काेराेना संक्रमितकाे संख्या ६२११ पुगेको छ भने १हजार ४१ जना डिस्चार्ज भएका छन् ।