पाेखरा।कास्कीको मादी गाँउपालिकाका १९ वर्षीय पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठानकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा अाईतबार दिउँसो उनकाे रिपोर्ट काेराेना पेजेटिभ अाएकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
उनी भारत बाट फर्किएका व्यक्ति भएकाे र उनलाई क्वारेन्टाइनबाट अाईसाेलेसन कक्षमा ल्याउने तयारी भईरहेकाे स्वास्थ निर्देशनालय गण्डकीका निर्देशक डा.विनाेद विन्दु शर्माले जानकारी दिए ।