थप ४२१ मा काेराेना संक्रमण,नेपालमा संक्रमितकाे संख्या ९ हजार २६ पुग्याे

0
972

पाेखरा। आइतबार थप ४२१ जनामा कोरोना  स‌ंक्रमण पुष्टि भएको छ । यससँगै  नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या ९ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमण निको भई १ सय ९४  जना डिस्चार्ज भएका छन् ।