ब्रेकिङ्ग न्युजमुख्य समाचारस्वास्थ्यहेडलाईन कास्कीका एक सहित गण्डकीमा थप ५३ जनामा काेराेना संक्रमण पुष्टि ,कुल संख्या ५९३ पुग्याे By pokhara - June 22, 2020 0 814 FacebookTwitterWhatsAppViberCopy URL पाेखरा ।गण्डकीमा कास्कीका एक सहित थप ५३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। तनहुँका १७,स्याङ्जाका ९,वाग्लुङका ८,गाेरखाका ११,लमजुङका ५,पर्वतका १,र नवलपुरका १ जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।