पाेखरा। अाज अाषाढ शुक्ल पुर्णिामाकाे दिन गुरु पुर्णिामा मनाईदैछ ।व्यास जयन्ती र कबीर जयंती पनि अाजकै दिन परेकाे छ । यस दिन गुरुलाई सम्मान गरि उपहार समेत दिने गरिन्छ ।व्यास जयन्ती र कबीर जयंती पनि अाजकै दिन परेको छ । ’गु’को अर्थ अन्धकार र ’रु’को अर्थ प्रकाश हुन्छ ।
गुरूपूर्णिमालाई वेद व्यास जयन्तीको रूपमा मनाइन्छ । वेद व्यासले वेदवेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका छन्।शिक्षा दिने, संगीत सिकाउने लगायत विभिन्न ज्ञान दिनेलाई गुरु भनिन्छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम रहेको हुन्छ ।