थप १८० जनामा कोरोना संक्रमण, देशभर संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुग्याे

0
345

पाेखरा। पछिल्लो २४ घण्टामा नेपालमा थप  १८० जनामा कोरोना संक्रमण देखिएको छ । याे संगै देशभर कुल संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना  संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ ।