थप ११६ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १७ हजार ६१पुग्याे

0
401

पाेखरा । पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

मंगलबार ३४ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ ।