थप ५७ जनामा काेराेना संक्रमण पुष्टि ,देशभर संक्रमितकाे संख्या १७ हजार ५०२ पुग्याे

0
442

पाेखरा ।पछिल्लो २४ घण्टामा थप ५७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।१०३ जना डिस्चार्ज भएका छन्।स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर काेराेना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ।