कास्कीको माच्छापुच्छे -३ घाचोकमा घर भासियो

0
706

कास्की।कास्कीको माच्छापुच्छे गाउँपालिका वडा न. ३ घाचोकमा घर भासएिको छ ।
अबिरल बर्षको कारण शुक्रबार बिहान ५ः३० बजे  माच्छापुच्छे गाउँपालिका वडा न. ३ घाचोकका राम अबिरलको घर भासिएको पत्रकार निराजन अधिकारीले जानकारी दिए। घर भासिदा भान्छाकोठा लगाएत अन्यकोठामा पनि क्षेती भएको छ ।करिब ९० हजार बराबरको क्षेती भएको घर धनि अबिरलले  जानकारी दिए ।
नेपाल रेडक्रसले राहात प्रदान गरेको भएता पनि जनप्रतिनिधिहरुले चासो नदिएको घरधनीअबिरलले गुनासो गरेका छन।