थप १८६ जनामा कोरोना संक्रमण पुष्टि,देशभर संक्रमितको संख्या १७ हजार ८४४ पुग्याे

0
470

कास्की ।पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।यससँगै देशभर कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।

उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना निको भएका छन् ।देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।