पाेखरा। बुधबार कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।याे संगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४२ पुगेको छ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.