कैलाली । आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।
कञ्चनपुरमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले जनाएको छ ।
बिहिवार राति नै अाराेपीलाई पक्राउ गरि जबरजस्ती करणीमा मुद्दा दर्तासमेत भइसकेको र थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।