थप १३० जनामा काेराेना संक्रमण,नेपालमा कुल संक्रमितकाे संख्या १८ हजार ६ सय ९३ पुग्याे

0
527

पाेखरा। पछिल्लो २४ घण्टामा १३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । देशभरका प्रयोगशालामा ३ हजार ३ सय नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।