नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुग्याे

0
652

पाेखरा । नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४८ पुगेको छ।

बाराको फेटा गाउँपालिका  -३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु  भए संगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४८ पुगेको हाे।

उनी निमोनिया, मिर्गौला र मस्‍तिष्कघातसम्बन्धी रोगका विरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।