पाेखरा। पछिल्लो २४ घण्टामा थप ३११ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। । मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय ३९ रहेको छ ।