पाेखरा । भाेली साेमबार परेको जनैपूणिर्माका अबसरमा गण्डकी प्रदेश सरकारले र्सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।
प्रदेश सरकारको गत वर्ष २२ चैतमा बसेको मन्त्रिपरिषद्ले जनैपूर्णिमामा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबार परेको जनैपूर्णिमामा सार्वजनिक बिदा दिइएको हो ।

