थप २५९ जनामा काेराेना संक्रमण,नेपालमा संक्रमितकाे संख्या २१ हजार ९ पुग्यो

0
309

पाेखरा। पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।यससँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।   देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको हाे ।

उनीहरुमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना निको भएका छन् ।