थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा कुल  संक्रमितको संख्या २२ हजार २१४पुग्याे

0
566

पाेखरा। पछिल्लो २४ घण्टामा  नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा  कोरोना संक्रमण देखिएको स्वास्थ तथाजनसंख्या मन्त्रालयले जनाएको छ। यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।