पाेखरा। काेराेना संक्रमणबाट पाेखरा – १९ का ६२ बर्षीय पुरुषकाे निधन भएकाे छ।उनी साउन १७ गते Covid -19 तथा Diabetes mellitus भई पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठानकाे अाईसियुमा उपचाररत थिए।उनकाे साउन २४ गते राति ११:३५ बजे उपचारको क्रममा मृत्यु भएकाे पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक सह.प्रा.डा अर्जुन अार्चायले जानकारी दिए।
तस्बिर :साँकेतिक
सुमन ढुङ्गाना