ब्रेकिङ्ग न्युजमुख्य समाचारसमाजस्वास्थ्यहेडलाईन थप ३ सय ८० जनामा कोरोना संक्रमण, नेपालमाकुल संक्रमितको संख्या २२ हजार ९७२ पुग्याे By pokhara - August 9, 2020 0 691 FacebookTwitterWhatsAppViberCopy URL पाेखरा। पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको स्वास्थ तथाजनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।