पाेखराका थप ११ जनमा काेराेना संक्रमण पुष्टि

0
1115

पाेखरा । पाेखरामा मंगलबार साँझ थप ११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।पाेखरा -९ का ४ जना महिला र २ जना पुरुष तथा पाेखरा -१९ का ४ जना महिलामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।

एकजना संक्रमित महिलाको भने वडा खुलेकाे छैन।

क्षयरोग उपचार केन्द्र, पाेखरामा गरिएको परिक्षणमा उनिहरुलाई काेराेना संक्रमण देखिएकाे स्वास्थ निर्देशनालय गण्डकीले मंगलबार साँझ ५ बजे जारी गरिएको प्रेस विज्ञप्तिमा जनाईएकाे छ।